अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय


काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

स्थायी कमिटी शुक्रबार दिउँसो बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।