अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने

एमालेले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कार्यदलले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्ने निणर्य गरेको छ ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवाललीले ‘कार्यदलको प्रतिवेदन ग्रहण, अनुमोदन र कार्यान्वयन गर्ने निर्णय गरेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘कार्यदलले सबै काम सकेको हुनाले धन्यवादसहित विघटन गर्ने निर्णय गरिएको छ ।’