काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा-जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरूबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया