काठमाडौं- पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले फैसलाले सकिने भए एमाले २०५२ मै सकिने बताउनुभएको छ ।
‘फैसलाले एमाले सकिने भए ०५२ मा नै सकिएको हुन्थ्यो । यो राजनीति हो । कोही चोइटिएर पनि सकिदैन,’ बास्कोटाले भन्नुभएको छ, ‘देउवाले कांग्रेसस फुटाए पार्टी चलेन, मूल पार्टीमै फर्किए, वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्यको करिब उस्तै भो। राप्रपामा पनि पटक पटक सोही कुरा भएकै छ।’
बास्कोटाले १० बुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन् समेत भन्नुभएको छ ।







प्रतिक्रिया