अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवलाई भेट्न प्रचण्ड कोटेश्वरमा

माधवलाई भेट्न प्रचण्ड कोटेश्वरमा


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर जानुभएको छ ।

प्रचण्ड आज दिउँसो साढे १ बजे नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो ।

स्रोतका अनुसार उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको छ । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।