अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण

संसद् सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण


काठमाडौं– संघीय संसद् सचिवालयका तीन जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टीजेन परीक्षण गराएकोमा तीन कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

उहाँका अनुसार सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना देखिएका तीन जना कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।