काठमाडौं– प्रतिनिधिसभाको बैठ १५ मिनेटका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।
दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया