काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको माधवकुमार नेपाल समूहबिनै बुहमतमा पुग्नुभएको छ ।
उहाँले जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि देउवा बहुमतमा पुग्नुभएको हो ।
जसपाका सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।







प्रतिक्रिया