अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, संविधानको धारा ७६ (५) व्याख्या गरेको हो’

‘देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, संविधानको धारा ७६ (५) व्याख्या गरेको हो’


काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै उहाँले यस्तो बताउनुभएको हो । ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो,’ प्रचण्डले भन्नुभयो ।