काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १५ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने भएका छन् ।
आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदले पक्ष र विपक्ष कतै पनि मत नदिने भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसद अन्तिम समयमा मत नदिने निर्णयमा पुगेका हुन् ।







प्रतिक्रिया