अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको सुरुवात ठिक छैन : लिङदेन

देउवाको सुरुवात ठिक छैन : लिङदेन


काठमाडौं -राप्रपाका साँसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवाको सुरुवात ठिक नभएको बताउनुभएको छ ।
संसदमा आज सम्बोधन गर्दै लिङदेनले सो कुरा बताउनुभएको हो ।
ुप्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैनु, लिङदेनले भन्नुभयो, ुबालुवाटार क्याटरिङ हाउस होइन। कुनै पार्टीको कार्यालय होइन। त्यो प्रधानमन्त्रीको सरकारी निवास हो। तर त्यसको दुरुपयोगबाट देउवाले सुरु गर्नुभयो ।ु
लिङ्देनले प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपा तटस्थ बस्ने जानकारी दिनुभयो ।