अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेम आलेको मत देउवालाई

प्रेम आलेको मत देउवालाई


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद प्रेम आलेले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको छ।