अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संस्थापन पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिए

एमाले संस्थापन पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिए


काठमाडौं– नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।

केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गर्नुभएको छ ।

संस्थापनमै रहनुभएका हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले शेरबहादुर देउवालाई मत दिएका छन् ।

एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन् ।