अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको पक्षमा १६५ मत विपक्षमा ८३ मत

देउवाको पक्षमा १६५ मत विपक्षमा ८३ मत


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १६५ मत जना संसदहरुले विश्वासको मत दिनुभएको छ । सभामुख अग्नी प्रसाद सापकोटाले मत परिणाम सुनाउदै  देउवाप्रति विश्वास छैन भनी ८३ जना साँसदले मत दिनुभएको बताउनुभयो  । तटस्थमा एक मत परेको छ ।आजको मतदानमा जम्मा २सय ४८ मत खसेको थियो ।