अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक ओली निवास बालकोटमा

एमाले स्थायी कमिटी बैठक ओली निवास बालकोटमा


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ः३० बजेपछि बस्न लागेको स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका लागि कार्यसूची तय हुने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदसँग स्पष्टीकरण सोधेको छ । स्थायी कमिटी बैठकमा २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्ने बारे छलफल हुने बताइएको छ ।