अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बेलाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाउनुभएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकले संसद् अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।