अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २४४५ जनामा कोरोना पुष्टि, ३२ संक्रमितको मृत्यु

आज २४४५ जनामा कोरोना पुष्टि, ३२ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर २ हजार ४४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार २५८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही अवधिमा ३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।