अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चचिम प्रदेशमा भारी वर्षा हुने

आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चचिम प्रदेशमा भारी वर्षा हुने


 

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने बताएको छ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।’

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।