काठमाडौं– मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बेग्ला-बेग्लै भेट गर्नुभएको छ ।
मंगलबार बिहान प्रचण्ड र माधव नेपालबीच करिव पौने घण्टा छलफल भए लगत्तै उपेन्द्र यादव नेपाल निवास कोटेश्वर पुग्नुभएका हो ।
कांग्रेसको नेतृत्वमा माओवादी सरकारमा गइसकेको छ । जसपा र एमालेको मधव नपाल पक्ष पनि सरकारमा सहभागी हुने तयारी गरेको छ ।







प्रतिक्रिया