अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको सन्देश लिएर दाहाल बालुवाटारमा

माधव नेपालको सन्देश लिएर दाहाल बालुवाटारमा


काठमाडौं– मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग भेट गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । दाहाल माधव नेपालको सन्देश लिएर बालुवाटार पुग्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

मंगलबार बिहान प्रचण्ड र माधव नेपालबीच करिव पौने घण्टा छलफल भएको थियो । कांग्रेसको नेतृत्वमा माओवादी सरकारमा गइसकेको छ ।

जसपा र एमालेको माधव नपाल पक्ष पनि सरकारमा सहभागी हुने तयारी गरेको छ ।