काठमाडौं– एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक जारी छ ।
आजको बैठकमा अध्यक्ष ओलीको सम्बोधन, विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति प्रस्तावको अनुमोदन, अनुशासनविपरीत काम गर्नेसँग स्पष्टीकरण, प्रदेशमा पार्टी अवस्था, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, ओली नेतृत्वको सरकारको समीक्षा र पार्टीको आगामी भूमिकालगायतका कार्यसूची छन् ।
बैठकमा शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने माधव नेपाल सहित २२ जना सांसदलाई कारबाही गर्ने तयारी छ ।
हिजोको बैठकले उहाँहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।







प्रतिक्रिया