अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले गर्‍यो बाँदरे जुलुस

युवा संघले गर्‍यो बाँदरे जुलुस


काठमाडौं– युवा संघ नेपालका कार्यकर्ताले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ कार्यकर्ताले आज पनि प्रर्दर्शन गरेका हुन् ।

उनीहरूले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।