काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनाललाई फोन गर्नु भएको छ ।
दिल्लीमा उपचाररत खनालसँग देउवालले प्रचण्डनिवास खुमलटार पुगेका बेला फोन गर्नु भएको हो ।
प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुनुभएका देउवाले प्रचण्डकै मोबाइलबाट फोन संवाद गर्नुभएको हो ।
फोन संवादका क्रममा देउवाले ढुक्क भएर उपचार गर्न खनाललाई आग्रह गर्नुभएको स्रोतले बताएको छ ।







प्रतिक्रिया