अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावललाई भेट्न टोखा पुग्नुभयो माधव नेपाल

भीम रावललाई भेट्न टोखा पुग्नुभयो माधव नेपाल


कमाठाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उहाँको निवास टोखा पुग्नु भएको छ ।

आज आफूपक्षीय नेताहरूको स्थायी कमिटी बैठकमा उपस्थित नभएपछि नेता नेपाल रावललाई भेट्न निवासमै पुग्नु भएको हो ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिनुभएको थियो ।