काठमाडौं– नेकपा एमालेका सचेतक शान्ता चौधरीले एमालेका सबै नेतालाई आत्मसमीक्षासहित मिल्न अनुरोध गर्नुभएको छ । उहाँले सबैभन्दा ठूलो शक्ति मिलनमा नै भएको भन्दै सबैको हित मिल्नुमै भएको उल्लेख गर्नुभयो । चौधरीले फेसबुकमा लेख्नुभएको छ, ‘मिलन भन्दा अरु कुनै ठूलो कुरा हुनै सक्दैन। फेरि पनि भन्छु हामी सबै म म गरौं र मिलौं ।’







प्रतिक्रिया