अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहलाई ओलीको आग्रह : माफी दिन्छु, आउनुस् मिलेर काम गरौं

माधव समूहलाई ओलीको आग्रह : माफी दिन्छु, आउनुस् मिलेर काम गरौं


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकाताका लागि एक हुन सबैलाई आग्रह गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आ्रह गर्नुभएको हो । ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’