काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्नुभएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्नुभएको हो ।
नेपालनिकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।
‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री रहनुभएको छ । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले कार्यक्रममा जानकारी गराउनुभयो ।







प्रतिक्रिया