अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौरभ राणा डीआईजीमा बढुवा सिफारिस

सौरभ राणा डीआईजीमा बढुवा सिफारिस


काठमाडौं– नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा सिफारिस हुनु भएको छ ।

उहाँलाई आज गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । राणा प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी हुनुहुन्छ ।

डीआईजी सहकुलबहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो ।