अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका ९८ जना इन्सपेक्टर बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ९८ जना इन्सपेक्टर बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं– नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले ९८ जना इन्सपेक्टरको बढुवाको सूची सार्वजनिक गरेको हो । बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका ९८ जना इन्सपेक्टरलाई बढुवाका लागि सिफारिस गरेको हो ।