काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको छ ।
प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच विहान ११ बजेदेखि समसामयिक विषयमा छलफल भएको हो ।







प्रतिक्रिया