अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

केही बेरमा ‘युथफोर्स भ्याली कमाण्ड’ घोषणा तथा सपथ ग्रहण, ठाउँठाउँबाट र्‍याली निस्कदै

केही बेरमा ‘युथफोर्स भ्याली कमाण्ड’ घोषणा तथा सपथ ग्रहण, ठाउँठाउँबाट र्‍याली निस्कदै


काठमाडौं– आज नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा तथा सपथ ग्रहण हुने भएको छ ।

कमाण्ड घोषणा तथा सपथ ग्रहण केही बेरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गराउँदै हुनुहुन्छ ।

कार्यक्रम बबरमहलस्थित कार्की ब्याङक्वेटमा सुरु हुँदैछ ।

कार्यक्रम सुरु हुनुअघि उपत्यकाका विभिन्न स्थानबाट युवा संघले र्‍याली निकालेको छ ।