बर्दिया– नुहाउन गएका दुई जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका-६ का १४ वर्षीय सञ्जिव विक र उहाँकी ८ वर्षीया बहिनी दिलमाया विक रहनुभएको छ ।
हिजो बिहान खाना खाएर खेल्न गएका दाजुबहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन् ।
बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरूले खोजी जारी राखेका छन् ।







प्रतिक्रिया