अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमाले प्रवेश

जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमाले प्रवेश


धनुषा– जनता समाजवादी पार्टी (जसपा)का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई पार्टीमा स्वागत गर्नुभयो ।

पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताउनुभयो । उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिनेसमेत उल्लेख गर्नुभयो ।