काठमाडौं– नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथग्रहण गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।
सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए ।
प्रतिक्रिया