अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा विवाद : सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोगमा

जसपा विवाद : सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोगमा


काठमाडौं– डिल्लीबजार कारागारमा रहनुभएका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुग्नुभएको छ ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुग्नुभएको हो । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताउनुभएको छ ।