अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा विवादमा तटस्थ बस्ने रेशम चौधरीको निर्णय

जसपा विवादमा तटस्थ बस्ने रेशम चौधरीको निर्णय


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’का क्रममा निलम्वित सांसद रेशम चौधरीले तटस्थ बस्ने निर्णय गर्नु भएको छ ।

डिल्ली बजार जेलबाट आयोग परिसरबाट आयोग जानुभएका उहाँले जसपाका एक जना अध्यक्ष महन्थ ठाकुरसँगको संवादपछि तटस्थ बस्ने निर्णय गर्नु भएको हो ।

चौधरीले दुवै पक्षलाई साथ नदिने निर्णय लिनुभएको उपेन्द्र यादव पक्षीय नेतृ रेणु यादवले जानकारी दिनुभयो ।