अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकृष्ण बस्नेतलाई अनुशासनको पालना गर्न कांग्रेसको निर्देशन

बालकृष्ण बस्नेतलाई अनुशासनको पालना गर्न कांग्रेसको निर्देशन


काठमाडौं– नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतलाई पार्टी अनुशासन पालना गर्न निर्देशन दिएको छ ।

केन्द्रीय क्रिायशील सदस्यता छानबिन समितिको कार्यस्थलमा हुलदंगा गरेको भन्दै बस्नेतलाई केन्द्रीय अनुशासन समितिले सचेत गराएको हो ।