काठमाडौं -सरकारले योजना आयोगको उपाधक्ष्यमा अर्थविद्ध डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सदस्यहरुमा डा.रामकुमार फुयाँल र पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्र बहादुर काकीले जानकारी दिनुभयो ।
प्रतिक्रिया