अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज पार्टी कार्यालयमा खिर खुवाउने

एमालेले आज पार्टी कार्यालयमा खिर खुवाउने


 

काठमाडौं– नेकपा एमालेले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेता कार्यकर्ताहरुलाई खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएकाछन् । शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिनुभयो ।