अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आज,यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक आज,यस्ता छन् एजेण्डा


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक आज तीन बजे बस्ने भएको छ ।

बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरुको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका बिषयहरुमा छलफल र निर्णय हुने केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठक ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।