काठमाडौं– लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री वली सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ ।
वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । उहाँले चलाउने एउटा मोबाइल अफ छ । एउटामा घण्टी जान्छ तर उठ्दैन ।
वली दाङ ३ (ख) की सांसद हुनुहुन्छ । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँ उपनिर्वाचनमार्फत चुनिएकी हुन् ।







प्रतिक्रिया