अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा प्रदेश प्रमुख शेरचनको स्वागत

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा प्रदेश प्रमुख शेरचनको स्वागत


काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई स्वागत गर्नुभएको छ ।

शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमै गएर पोखरेलले प्रदेश प्रमुखको स्वागत गर्नुभएको हो ।

भेटमा लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे पोखरेलले जानकारी गराउनुभएको थियो ।