अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा संसदीय दलको बैठक सुरु, दलको नेता चयन गरिने

जसपा संसदीय दलको बैठक सुरु, दलको नेता चयन गरिने


काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि बैठक पहिलो पटक बसेको हो ।

बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ । सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरूले बताएका छन् ।

त्यस्तै, बैठकमा निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गर्ने एजेन्डा छ।