अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित

एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित


काठमाडौं– आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको थियो ।

बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका विषयहरूमा छलफल र निर्णय हुने सूची थियो ।