काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बोलाइएको छ ।
शनिबार बोलाइएको बैठक माधव नेपाल समूहले समय माग गरेपछि रोकिएको थियो ।







प्रतिक्रिया