अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक सुरु

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको हो ।

शनिबार बोलाइएको बैठक माधव नेपाल समूहले समय माग गरेपछि रोकिएको थियो ।

बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका विषयहरूमा छलफल र निर्णय हुने बताइएको छ ।