काठमाडौं– आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू(भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।







प्रतिक्रिया