काठमाडौं– कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरूलाई गरेको कारवाही सदर गर्ने आदेश गर्नुभएको हो ।
फैसलासँगै प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ ।
प्रतिक्रिया