अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा, प्रचण्ड र यादवबीच छलफल

देउवा, प्रचण्ड र यादवबीच छलफल


काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी रहेको हो ।

एमाले नेता माधवकुमार नेपाल समूह भने बैठकमा सहभागी भएको छैन ।