अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको प्रचार विभाग १९ सदस्यीय

एमालेको प्रचार विभाग १९ सदस्यीय


काठमाडौं – नेकपा एमालेले प्रचार विभाग गठन गरेको छ । एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले प्रदिप ज्ञवालीको संयोजकत्वमा १९ सदस्यीय प्रचार विभाग गठन गरेको हो । विभागको उपप्रमुखमा सूर्य थापा हुनुहुन्छ ।

यस्तै सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मला शर्मा, यशोदा तिमल्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे हुनुहुन्छ ।